Ep#109 More than 15 years have passed since the end of the armed conflict between the Maoists and the Government of Nepal with the signing of the Comprehensive Peace Accord. While the country has done a remarkable job not recoiling back into the violent conflict with which it grappled for a decade, the years after have been slow and painful for the thousands of survivors who keep waiting for a ...
#Ep.100 Sudeshna Thapa is a human rights lawyer and holds an LLM in International Human Rights Law from Lund University, Sweden. She is currently working as Research Coordinator at Social Science Baha, where she is involved in research on a range of issues including gender and social inclusion, minority rights and labour migration. She has previously worked as Research Assistant to the UN Speci...
#Ep.062 २०७९ आषाढ देखी काठमाडौँमा शुरु भएको मिटर ब्याज तथा ठगी विरुद्धको किसानहरुको आन्दोलन काठमाडौँमा शुरु हुदा यसलाई कसैले गम्भीरताले लिएकै थिएनन् | पछि देशभरिबाटै मीटर ब्याजबाट पीडितहरु जुट्दै गएपछि बल्ल यसलाई सार्वजनिक सरोकारको मुद्दाको रुपमा हेरियो | आषाढमा शुरु भएको यो आन्दोलनका पिडितहरुसंग आश्विन २, २०७९ मा सरकारले ५ बुँदे सहमति गरेपछि मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले...
#Ep.057 आप्रवासनका कारकहरु सामाजिक, आर्थिक, राजनीतिक, वातावरणीय, आदि विभिन्न हुन सक्छन् | दशकौंदेखि आप्रवासनलाई केन्द्रमा राखेर नीतिगत तहमा गरिएका अनुसन्धान, बहस र पैरवीहरूले आर्थिक र राजनीतिक आयामलाई बढी ध्यान दिएका थिए भने, चार दशकयता मूल रूपमा समाजविज्ञानका अध्येताहरूले सामाजिक–सांस्कृतिक आयामलाई पनि आप्रवासन विधाको आफ्नो अनुसन्धानको दायरामा गहकिलो रूपमा ल्याएको पाइन्छ | सामाजिक–सांस्कृतिक आयाम...
नेपालमा बिगत दुई-तिन दशकमा ठुला राजनीतिक र सामाजिक परिवर्तनहरु भएI यस्तो आमुल परिवर्तन बाट गुज्रेको हाम्रो समाजको आज मूल चरित्र कस्तो छ? बर्तमान राजनीति कुन अवस्थामा छ? हाम्रो बदलिदो समाज र राजनीतिको अन्तर-सम्बन्ध के हो? यसका ओरिपरिका पात्रको भूमिका र ध्येय के रहेको छ? आजको भागमा पी. ई. आई.का अनुराग आचार्यले, विश्लेषक हरि शर्मा संग नेपाली समाज र राजनीति का यिनै पक्ष बारे संवाद गरेका छन् | आ...
#Ep.045 मिडिया जनतालाई विश्वसनीय सुचना दिएर शुसुचित बनाउने माध्यम हो | तर आजको दिनमा नेपाली मिडियाको विश्वसनीयता माथि नै प्रश्न उठेका छन् | मिडिया हाउसहरु आफुलाई व्यवसायिक भन्छन् । तर व्यावसायिक रुपमा संगठित हुने नाममा त्यहाँ काम गर्ने पत्रकारहरुले राजनीतिक पार्टीका भ्रातृ संघठनका च्याप्टर खोलेका छन् , र त्यस अन्तर्गत चुनाव समेत लड्दछन् । यस्तो अवस्थामा ति मिडियाले प्रकाशित/प्रसारित गर्ने समाच...