नेपालमा बिगत दुई-तिन दशकमा ठुला राजनीतिक र सामाजिक परिवर्तनहरु भएI यस्तो आमुल परिवर्तन बाट गुज्रेको हाम्रो समाजको आज मूल चरित्र कस्तो छ? बर्तमान राजनीति कुन अवस्थामा छ? हाम्रो बदलिदो समाज र राजनीतिको अन्तर-सम्बन्ध के हो? यसका ओरिपरिका पात्रको भूमिका र ध्येय के रहेको छ? आजको भागमा पी. ई. आई.का अनुराग आचार्यले, विश्लेषक हरि शर्मा संग नेपाली समाज र राजनीति का यिनै पक्ष बारे संवाद गरेका छन् | आ...
#Ep.045 मिडिया जनतालाई विश्वसनीय सुचना दिएर शुसुचित बनाउने माध्यम हो | तर आजको दिनमा नेपाली मिडियाको विश्वसनीयता माथि नै प्रश्न उठेका छन् | मिडिया हाउसहरु आफुलाई व्यवसायिक भन्छन् । तर व्यावसायिक रुपमा संगठित हुने नाममा त्यहाँ काम गर्ने पत्रकारहरुले राजनीतिक पार्टीका भ्रातृ संघठनका च्याप्टर खोलेका छन् , र त्यस अन्तर्गत चुनाव समेत लड्दछन् । यस्तो अवस्थामा ति मिडियाले प्रकाशित/प्रसारित गर्ने समाच...
Ep#040 नागरिकता विधेयक (पहिलो संशोधन) २०७२ ले वैवाहिक अंगिकृत महिला र जन्मको आधारमा नागरिकता लिएका सन्तानहरुलाई वंशजको आधारमा नागरिकता दिने प्रावधान पारित गरेको छ । तर एकसमुहमा रहेका कतिपय राजनीतिक दलहरुले नेपालमा वैवाहिक अंगिकृत महिलालाई सात वर्ष पछि नागरिकता दिनुपर्ने र यसअघि वितरण भएको जन्मसिद्ध नागरिकता छानबिन नभएसम्म उनीहरूका सन्तानलाई वंशजको नागरिकता दिन नहुने तर्क गर्छन। त्यस्तै दोस्रो स...