Ep#040 नागरिकता विधेयक (पहिलो संशोधन) २०७२ ले वैवाहिक अंगिकृत महिला र जन्मको आधारमा नागरिकता लिएका सन्तानहरुलाई वंशजको आधारमा नागरिकता दिने प्रावधान पारित गरेको छ । तर एकसमुहमा रहेका कतिपय राजनीतिक दलहरुले नेपालमा वैवाहिक अंगिकृत महिलालाई सात वर्ष पछि नागरिकता दिनुपर्ने र यसअघि वितरण भएको जन्मसिद्ध नागरिकता छानबिन नभएसम्म उनीहरूका सन्तानलाई वंशजको नागरिकता दिन नहुने तर्क गर्छन। त्यस्तै दोस्रो स...