नोट्स फ्रम द फिल्ड : संघियताको मर्म र प्रदेशको बस्तुस्थिति
PODS by PEIJune 28, 202401:11:50

नोट्स फ्रम द फिल्ड : संघियताको मर्म र प्रदेशको बस्तुस्थिति

अब जारी: पि. ई. आईको गभर्नेन्स टिमका ३ जना सहकर्मीहरु - जनक पोख्रेल, अविनाश कर्ण र सुशभ निरौला, गत महिना फिल्ड भिजिटमा कोहि कर्णाली त कोहि लुम्बिनी पुग्नुभएको थियो | आजको भागमा उहाँहरुले नेपालको गभर्नेन्स स्पेसमा गरिरहनु भएको अध्ययन अनुसन्धान र त्यसै क्रममा देशका विभिन्न ठाउँमा पुगेर विभिन्न क्षेत्रका मान्छेसँग अन्तरक्रिया गरेर, सुनेर, सिकेर, बुझेर आएका कुराको छलफल र समिक्षा गर्नुभएको छ | उहाँहरुले नेपालमा संघियता कार्यन्वयन र त्यसमा पनि विशेषगरी प्रादेशिक सरकार र त्यस अनतर्गतका विभिन्न संरचनाहरुको कार्यसम्पादन र तिनलाई संघिय र स्थानीय सरकारले हेर्ने दृष्टिकोणका साथै, बृहत्तर जनसमुदाय र अन्य सरोकारवाला संस्थाको प्रदेश सरकारसंगको अनुभबका बारेमा समिक्क्षात्मक बिस्लेशन गर्नुभएको छ |

आजको भागका ३ जना सहकर्मीहरुमा जनक पोख्रेल Research Officer को रुपमा, अविनाश कर्ण Sub-National Programs Coordinator को रुपमा र सुशभ निरौला Researcher को रुपमा पि. ई. आईमा आबद्ध हुनुहुन्छ | उहाँहरुको अनुभव र काम बारे थप जान्न तपाइले हाम्रो वेबसाईट pei.center भिजिट गर्न सक्नु हुन्छ |


हामी आशा गर्दछौँ तपाईंलाई आजको संवाद फलदायी लाग्नेछ !

ABOUT PEI- POLICY ENTREPRENEURS INC

Policy Entrepreneurs Incorporated (PEI) is a policy research center based in Kathmandu. Our team brings in the essential local expertise and experience to deliver impactful results that support inclusive and sustainable growth in Nepal. Through our collaborations with national and international partners, we offer evidence-based insights and engage with decision-makers in the public, private, and social sectors to help them make informed decisions.

CONTACT US

Policy Entrepreneurs, Inc. | P.O. Box: 8975 – EPC 1960 | Bakhundole, Lalitpur | Phone: 01-5433840 | www.pei.center | info@pei.center