#Ep.079
आजको भागमा पी. ई. आई. का अनुराग आचार्य, पत्रकार हरी थापा सँग नेपालको शासकीय व्यवस्था, प्रणाली र अभ्यास बारे संवादमा बस्दै हुनुहुन्छ | यो एपिसोडमा उहाँहरु नेपालको बिगत पाँच दशकको शासन व्यवस्थाको नालीबेली बारे कुरा गर्दै हुनुहुन्छ |
हरि थापा बिगत तिन दशक देखि सुशासन बारे कलम चलाउने पत्रकार हुनुहुन्छ। उहाले नेपालको बर्तमान शासन र प्रशासनलाई न्यूज-रुम भित्रबाट नियाल्नु मात्र भएको छैन कि बिगतमा पंचायत कालका शक्तिशाली प्रधानमन्त्री सूर्यबहादुर थापा र प्रभावशाली प्रशासक भेषबाहादुर थापाको संस्मरण लेख्ने क्रममा त्यस समयको शासन-प्रशासन प्रणालीको बारेमा पनि राम्रोसंग बुझ्नु भएको छ ।
हामी आशा गर्दछौँ तपाईंलाई आजको संवाद फलदायी लाग्नेछ !
If you liked the episode, hear more from us through our free newsletter services, PEI Substack: Of Policies and Politics, and click here to support us on Patreon!!