सडक व्यापार - विस्थापन कि व्यवस्थापन ?
Policy Entrepreneurs Inc.March 04, 202400:02:40

सडक व्यापार - विस्थापन कि व्यवस्थापन ?

#Ep.084
राजुप्रसाद चापागाई संवैधानिक तथा मानवअधिकार कानुनको क्षेत्रमा क्रियाशिल अधिवक्ता हुनुहुन्छ । वहाँ न्याय तथा अधिकार संस्था (जुरी नेपाल)को संस्थापक अध्यक्ष तथा संवैधानिक कानुन व्यवसायी मञ्चको पूर्व अध्यक्ष समेत हुनुहुन्छ । वहाँले राष्ट्रसंघीय मानवअधिकार उच्चायूक्तको कार्यालय नेपालको कानुनी सल्लाहकार तथा एम्नेस्टी इन्टरनेसनलको दक्षिण एसियाको अनुसन्धानकर्ताका रुपमा भूमिका खेल्नु भएको छ । साथै वहाँ सामाजिक न्याय, संक्रमणकालीन न्याय लक्षित नागरिक आन्दोलनमा आवद्ध हुनुहुन्छ। यसका अतिरिक्त वहाँले काठमाण्डौ स्कुल अफ् ल मा मानवअधिकार तथा लैंगिक न्याय सम्बन्धि कानुन अध्यापनको अनुभव संगाल्नु भएको छ । मानवअधिकार न्याय तथा मानवअधिकारको विषयका उहाँका दर्जनौं लेख तथा रचना राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रकाशित छन ।

Full episode at: https://podcast.pei.center/episode/sddk-vyaapaar-visthaapn-ki-vyvsthaapn

ABOUT PEI- POLICY ENTREPRENEURS INC

Policy Entrepreneurs Incorporated (PEI) is a policy research center based in Kathmandu. Our team brings in the essential local expertise and experience to deliver impactful results that support inclusive and sustainable growth in Nepal. Through our collaborations with national and international partners, we offer evidence-based insights and engage with decision-makers in the public, private, and social sectors to help them make informed decisions.

CONTACT US

Policy Entrepreneurs, Inc. | P.O. Box: 8975 – EPC 1960 | Bakhundole, Lalitpur | Phone: 01-5433840 | www.pei.center | info@pei.center