हरि थापाको विश्लेषणमा नेपाल, राजनीति, र भ्रस्टाचार : पंचायत देखि बहुदल अनि गणतन्त्र सम्म
Policy Entrepreneurs Inc.January 30, 202401:01:03

हरि थापाको विश्लेषणमा नेपाल, राजनीति, र भ्रस्टाचार : पंचायत देखि बहुदल अनि गणतन्त्र सम्म

#Ep.079



आजको भागमा पी. ई. आई. का अनुराग आचार्य, पत्रकार हरी थापा सँग नेपालको शासकीय व्यवस्था, प्रणाली र अभ्यास बारे संवादमा बस्दै हुनुहुन्छ | यो एपिसोडमा उहाँहरु नेपालको बिगत पाँच दशकको शासन व्यवस्थाको नालीबेली बारे कुरा गर्दै हुनुहुन्छ |



हरि थापा बिगत तिन दशक देखि सुशासन बारे कलम चलाउने पत्रकार हुनुहुन्छ। उहाले नेपालको बर्तमान शासन र प्रशासनलाई न्यूज-रुम भित्रबाट नियाल्नु मात्र भएको छैन कि बिगतमा पंचायत कालका शक्तिशाली प्रधानमन्त्री सूर्यबहादुर थापा र प्रभावशाली प्रशासक भेषबाहादुर थापाको संस्मरण लेख्ने क्रममा त्यस समयको शासन-प्रशासन प्रणालीको बारेमा पनि राम्रोसंग बुझ्नु भएको छ ।



हामी आशा गर्दछौँ तपाईंलाई आजको संवाद फलदायी लाग्नेछ ! 




If you liked the episode, hear more from us through our free newsletter services, PEI Substack: Of Policies and Politics (https://policyentre.substack.com/welcome) , and click here (https://patreon.com/podsbypei) to support us on Patreon!!  

ABOUT PEI- POLICY ENTREPRENEURS INC

Policy Entrepreneurs Incorporated (PEI) is a policy research center based in Kathmandu. Our team brings in the essential local expertise and experience to deliver impactful results that support inclusive and sustainable growth in Nepal. Through our collaborations with national and international partners, we offer evidence-based insights and engage with decision-makers in the public, private, and social sectors to help them make informed decisions.

CONTACT US

Policy Entrepreneurs, Inc. | P.O. Box: 8975 – EPC 1960 | Bakhundole, Lalitpur | Phone: 01-5433840 | www.pei.center | info@pei.center