भोला पासवान: तराई मधेशमा मिटरब्याज पीडितको अवस्था र यसको समाधानका पहलहरु
Policy Entrepreneurs Inc.January 18, 202400:50:16

भोला पासवान: तराई मधेशमा मिटरब्याज पीडितको अवस्था र यसको समाधानका पहलहरु

#Ep.062



२०७९ आषाढ देखी काठमाडौँमा शुरु भएको मिटर ब्याज तथा ठगी विरुद्धको किसानहरुको आन्दोलन काठमाडौँमा शुरु हुदा यसलाई कसैले गम्भीरताले लिएकै थिएनन् | पछि देशभरिबाटै मीटर ब्याजबाट पीडितहरु जुट्दै गएपछि बल्ल यसलाई सार्वजनिक सरोकारको मुद्दाको रुपमा हेरियो | आषाढमा शुरु भएको यो आन्दोलनका पिडितहरुसंग आश्विन २, २०७९ मा सरकारले ५ बुँदे सहमति गरेपछि मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो ।



झट्ट हेर्दा मीटर ब्याजबाट गरिब किसानहरु पिडित रहेको देखिए पनि यसको अन्तर्यमा आम नागरिक र आर्थिक रुपमा विपन्न जनताहरुको वित्तीय पहुच अझै पनि हुन् नसकेको यथार्थलाई कतै बाट पनि सम्बोधन गर्न नसकेको देखिन्छ | तराई मधेसमा मिटर ब्याजी र ठगीको कारण र यसका समाधानका पहलहरुको सेरोफेरोमा आजको हाम्रो संवाद केन्द्रित रहने छ |




If you liked the episode, hear more from us through our free newsletter services, PEI Substack: Of Policies and Politics (https://policyentre.substack.com/welcome⁠) , and click here (https://patreon.com/podsbypei⁠) to support us on Patreon!!  

ABOUT PEI- POLICY ENTREPRENEURS INC

Policy Entrepreneurs Incorporated (PEI) is a policy research center based in Kathmandu. Our team brings in the essential local expertise and experience to deliver impactful results that support inclusive and sustainable growth in Nepal. Through our collaborations with national and international partners, we offer evidence-based insights and engage with decision-makers in the public, private, and social sectors to help them make informed decisions.

CONTACT US

Policy Entrepreneurs, Inc. | P.O. Box: 8975 – EPC 1960 | Bakhundole, Lalitpur | Phone: 01-5433840 | www.pei.center | info@pei.center